जयनाथ यादव / लहान :- नेपाल कम्युनिष्ट पार्टी नवराजपुर सिरहाले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध सर्वोचले फैसला जनताको पक्षमा गरेपछी जनताले जितेपछी संघिय लोकतन्त्र गनतन्त्र नेकपा जिन्दावाद भन्दै नवराजपुर गाउँपालिका सोनबर्षा चौक स्थित दिप प्रज्वलन गरेर विजय उत्सव मनाएको छ । कोणसभामा गाउँपालिका नेता कार्यकर्ता जनताहरुको उपस्थित रहेको छ ।

नेकपा नेता शिवराम महराले संसद पुन्रस्थापना भएपछी नेकपा मात्र होइन नेपालको सम्पुर्ण जनता राजनितिक दल बृद्धिजिव नयाँ विकासको उदय भएको छ महेसुश गर्दैछौ । हामी देशको लागी जती खैर पनी संघर्ष गर्छौ । नेकपा युवा नेता अनिल यादव र दिपेन्द्र यादवले देश र संविधान संकट खतरामा परेपछी संविधान बचाउन हामी आन्दोलनमा हुमिए ६२/६३ को कड़ा जनआन्दोलन पंछी संविधान पाएकोले बचाउन संघर्ष गरे । हामी राजनीतिक मा नयाँ सोचका र विकाशको लागी आएकोले प्रतिगमनको विरोधमा लाग्यो । सता छोडेर कडा आन्दोलनमा सडकमा उतिरिए यदी लोभ लालच हुन्थिए भने केपी ओली साथ जान्थे कड़ा संघर्ष पंछी जनताको जितहुदाँ हामी खुशीले गदगद भएका छौं । संसद पुन्रस्थापना भएपछी ईतिहास भयो । नेपालमा कुनै दलको प्रम बनेपछी संसद विघटन गर्ने पाउदैंन सिक भयो ।

संविधान र संघिय लोकतन्त्र गनतन्त्र को रक्षा भएको छ । त्यती मात्र होईन पुन्रस्थापना भएपछी जनताले हरस हुलासका साथ दिपावली मनाउदै छ । नेता शिवनाथ यादवले संसद पुन्रस्थापना पंछी कुरा हो विघटन जो गरियो ।केपी ओली नयाँपन थियो । देश जनता र संविधान लाई धरापमा पारने षडयन्त्र थियो । त्यसलाई नेपाली जनता आन्दोलन गरेर केपी ओलीको विपक्षमा मुखतोड जवाव दिएको छ । दैशको अधिकारी न्यालय जनताको साथ दिएको छ जित भएपछी न्याय मरेको छैन महेसुश गर्दैछौ । नेकपा जनताको साथ छ कुनै फटहाका साथ जादैन । एउटा कुरा अझै थपन चाहन्छु खास गरेर नवराजपुर गा.पा कृयासील गतिसिल साथिहरु जो बाटो र्बिसेर गलत पक्षतिर हुमिएको छ । कुनै कारण नबुझरे त्रास भएर अहिले पनी समय छ। त्यो साथीहरु पुनः पार्टीमा आएर पार्टी लाई सहयोग गर्नु आग्रह छ ।