• नरेन्द्र महताे

गाैशाला : गाैशाला नगरपालिकाले वजेट विनियाेजन नगरेर नाला उत्खन्न गराए पछि महलावासि आक्राेसित पानि जाने मुहानमा बजेट विनियाेजन नगरेर नाला उत्खन्न गरे पछि महाेत्तरी जिल्लाका गाैशाला नगरपालिका वडा न.५ का स्थानियहरुले मंगलवार निकै अाक्राेसित बनेका छन । नाला मर्मतका लागि नगरपालिका वजेट विनियाेजन गरे पनि पानि जाने मुहानकाे लागि बजेट नछुटअाएकाेले बनेकाे नाला बाट पानि अाउने तर पानि मुहान नबनाएकाेले फाेहर पानि विच वाटाे बाट जाने भएकाेले महला दुर्गन्धित भए पछि स्थानियहरुले वडा अध्यक्ष धमेन्द्र साह माथि अाक्राेस पाेखेका छन ।

हिजाे पानि मुहान जाने बाटाेमा हेम पाईप राखे पनि सिस्टम नमिलाएर राखेकाे हुनाले पानि ननिस्केकाे कारण व्यापारीहरुलाई पसलमा जान अप्ठायाराे भएकाे कारण अाज माटाे लगेर नाला पुरिएकाे व्यापारीहरुले सामुहिक रुपमा जनाएका छन। हामिहरु कति दुःख ,कष्ट गरेर वडा अध्यक्षमा साहलाई निर्वाचित गराएका तर अाज उहाँकाे क्रियाकलाप हेर्दा भाेट दिएकाेमा पछुताे लागेकाे महलावासिहरुले गुनासाे गरेका छन ।यति मात्र हाेईन वडा अध्यक्ष धमेन्द्र साहले अाफ्नै मनले नाला खनेर व्यापारीहरु दुः ख दिएका उनिहरुकाे अाराेप पनि छन ।जव बजेट नै छैन भने किन बनेकाे नालालाई ताेडिएकाे प्रति व्यापारीहरुले वडा अध्यक्षलाई प्रशन गर्छन तर वडा अध्यक्ष काहाँ यसकाे कुनै जवाफ छैन स्थानियले वताए ।हामि पटक पटक वडा अध्यक्षलाई नाला बनाई दिनु अाग्रह गरे पनि कुनै चासाे नलिएकाेमा असन्तुष्टि व्यक्त गरे।

उता नगरपालिकाले पानि निकास हुने ठाउँमा बजेट विनियाेजन नगरेकाे कारण पानि जाम हुने गरेकाेले नाला उत्खन्न गराएकाे र तत्कालकाे लागि हेम पाईप राखेकाे वडा अध्यक्ष धमेन्द्र साहले बताएका छन । अर्काे तर्फ जव जसकाे कुनै वजेट विनियाेजन भएकै छैन भने वडा अध्यक्षले किन नाला खन्न लगाए ।खालि उहाँले वडा न.५ मा समस्या खडा गर्ने तर निकास चाँहि नदिने प्रवक्ता भाेज वहादुर दर्लामिले जनाएका छन ।

नगरपालिकामा ईन्जिनियर भए पनि उहाँ सँग सल्लाह लिएर हेमपाईम जाेडेकाे भए कुनै समस्या नै अाउने थिएन । वडा अध्यक्ष वडा अध्यक्ष हाे उहाँ चाहि ईन्जिनियर हाेईन? केहि दिन पहिले गाैशाला मा. वि. लगायतका विधार्थीहरुले अाफ्नाे माँग लिएर नगरपालिका पुगेका थिए तर नगरपालिका बाट प्रवक्ता संयाेजकत्वमा कमिटि गठन गरे तर वडा अध्यक्ष धमेन्द्र साहले समितिलाई नमानेकाे कारण विवाद कायमै रहेकाे छ। यता विधालय अाफ्नाे वडा न. मा परेकाेले वडा अध्यक्षकाे संयाेजकत्वयमा कमिटि बनाउनु पर्छ साहले भन्नु हुन्छ प्रवक्ता दर्लामिले जनाएका छन ।