उमेश कुमार साह

सप्तरी : प्रदेश सभा सदस्य अभिषेक यादवको प्रमुख आतिथ्यमा बोदे बर्साईन नगरपालिका उपमेयर रंजु कुमारी साहको अध्यक्षतामा शिव लिङ्ग उद्घाटन सम्पन्न भएकाछन् ।

शिव मन्दिर उद्घाटनमा बोदे बर्साईन नगरपालिका वडा नम्बर-८ का वडा अध्यक्ष लक्ष्मी साह, वडा नम्बर -८ का वडा अध्यक्ष तपसी यादव, सशस्त्र प्रहरी निरीक्षक उत्सव विष्ट,ईलाका प्रहरी बोदे बर्साई कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक अरूण कुमार सिंह,कार्यपालिका सदस्य श्रीप्रसाद भगत,सुर्य कुमार पाल, वडा सदस्य रामकृष्ण यादव ,राष्ट्रिय समाचार समितिका पत्रकार राजु विश्वकर्मा,समाजवादी थारू संघका केन्द्रीय सचिव रामप्रसाद चाैधरी , जसपा पार्टी नगर अध्यक्ष अरूण यादव , राजनीतिकर्मी देव नारायण प्रमाणी,नेपाली काङ्ग्रेस युवा नेता दिपेन्द्र कुमार यादव लगायत सन्त महन्त तथा श्रद्धालु भक्तजनको बाल्लो उपस्थितिमा सम्पन्न भएको थियो।

विशेष पुजा गरि पंडित रामकुमार शास्त्री तथा भुतनाथ बाबाले प्राण प्रतिष्ठा दिई स्थापना गरेकाहुन् ।