महाेत्तरी : महाेत्तरी जिल्लाकाे गाैशालामा वुधवार वडाे हुलासमय तथा मनाेरजन तरीका बाट रेडियाे रुपान्त्रण एफ एम द्वारा रुपान्त्रण हाेलि धुमधाम सँग मनाईएकाे छ ।

मिथलाचंलमा हाेलि प्रत्येक साल मनाउने गरे पनि गाैशाला नगरपालिकाकाे प्रा:य जसाे गाउँघरमा हाेलि लाेप हुँदै गईरहेकाेले यसलाई जिवित राखि उज्यालाे रहि रहन रेडियाे रुपान्त्रणले विगत वर्ष देखि हाेलि महाेत्सव मनाउने गरेकाेले यस वर्ष पनि निरन्त्रता दिएकाे रेडियाे संचालिका तथा समाचार वाचिका सुनिता महताेले जनाईन ।यस वर्ष नाै वटा टिमकाे सहभागिता रहेका छन जस मध्ये प्रथम दुद्वित र तृतियलाई क्रमश एकवान सय रु. गमछा लगायत पुरुषकार प्रदान गरिएकाे छ ।

पुरुषकार पाउनेहरुमा धनुषा जिल्लाकाे मिथिला नगरपालिका जवुनिवाँस प्रथम,गाैशाला नगरपालिका अन्तर्गतका कालिपुर दाेस्राे र साेनमा गाउँपालिका तेस्राे स्थान प्राप्त गर्न सफल भएका छन ।विजेता टिमहरु नगद तथा पुरुषकार प्रदान गरिएकाे महताेले बताईन । गत वर्ष महाेत्तरी जिल्लाका हाेलैताहरु भए पनि यस वर्ष महाेत्तरी लगायत धनुषा जिल्लाका हाेलैताहरुकाे सहभागिता रहेका छन ।यसका साथै मैथिलि कालाकारहरुले विभिन्न खालका गित संगीतले मनाेरजन प्रदान गराएका थिए र रेडियाे रुपान्त्रण परिवारले कालाकार तथा अाफ्ना रेडियाे क्रमिहरुलाई रंग तथा गमछा अाेढाई समान गरेका छन ।