जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिका -१स्थित फुलबरियामा प्रतिनिधि सभा सदस्य उमाशंकर अगरियाले सामुदायिक भवन शिलान्यास गरेको छ।