सपतरी चैत्र २० (मधेश टप): सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर- ३ मधुवन बस्ने देबिन यादव को छोरी १६ महिनाको बच्चा अस्मिता यादवको बाल्टिनमा भरेको पानीमा डुबेर मुत्यु भएकोछ । कपडा धुनको लागि ठूलो खालको बाल्टीनमा पानी भरेरे राखेको खेल्ने क्रममा बच्चा उल्टो परेर बाल्टीनमा खसेपछि निसासिएर मृत्यु भएको थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय कडरबोना का प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासमानले बाएकाछन् ।