विशेषगरि बिहेपछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ। उनीहरुको बोलीचालीदेखि हरेक कुरामा परिवर्तन देख सकिन्छ। साथै बिवाह पछी महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ। सामान्यतया अन्य महिलाको तुलनामा विवाहित महिलाको हिप र स्त-नको आकारमा धेरै परीवर्तन भएको देख्न सकिन्छ ।

हाम्रो देशमा सामान्यतया महिलाहरु सानै उमेरमा शा रीरिक विकास नभएकै बेला बिवाह गर्छन त्यस कारणले पनि बिहेपछी हिप र चेस्टको साइज बढ्नु अथवा ठूलो हुनु सामान्य मानिन्छ।

तर अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै तथ्य पत्ता लगाएका छन् । सोधकर्ताहरुको तथ्यअनुसार जुन महिलाले एक दिनमा पटक पटक यौ न स म्बन्ध राखेका थिए उनीहरुको हिपको आकार अरु महिलाको भन्दा अलिकति बढी भएको पाएका थिए।
१:-अनिन्द्रा:
बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्मेवा री बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घंटा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ।

२:-हर्मोनको परिवर्तन:
बिहेपछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ, जुन तौल बढाउन जिम्मेवार रहन्छ।

३:-उमेरको असर:
विभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेरसँगै महिलाहरूको मेटाबोलिजमको दर कम हुदै जान्छ। जस कारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।

४:-सामाजिक दबाब कम:
महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पति पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन्। तर बिहे पछि यो दबाब कम हुन्छ, जसका कारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ।