जनकपुरधाम ,२७ चैत्र (मधेश टप डेस्क): प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा हिओ राति घरबाटै मोटरसाइकल चोरी भएको छ ।

बिहिवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बिहार कुण्डमा भएको घर महासंकर ठाकुर को पल्सर मोटरसाइकल चोरी भएको छ ।

महासंकर ठाकुरको नाममा रहेको सो मोटरसाइकलको स्थायी नम्बर ज १० प २६७० रहेको छ ।

कालो रातो रंगको १५० सिसिको मोटरसाइकल ठाकुर खरिद गरेका थिए । मोटरसाइकल का कागजात

No photo description available.
No photo description available.

प्रहरीको फितलो शुरक्षा व्यवस्थाकै कारणले यता केहि दिनदेखी जनकपुरधाममा मोटरसाइकल चोरको बिगबिगी बढेको छ ।