काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल बन्दाबन्दी (लकडाउन) नहुने बताएका छन । नयाँ वर्ष २०७८ को अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी बढे पनि लकडाउनको तत्काल संभावना नरहेको स्पष्टपारेका हुन ।

लकडाउन भरै नै लकडाउन हुने हल्ला चलाइएको छ, त्यो गर्ने अवस्थामा सरकार छैन’ उनले भने ‘तर सबैले सतर्कता अपनाउनुपर्छ ।’
युरोपलगायत छिमेकी भारतमा लकडाउन भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले परिस्थिती बिग्रियो भने सरकारले यस विषयम सोच्ने उनले स्पष्टपारेका छन ।