जनकपुरधाम : फेरी अर्का यि युवकसँग होटलमा रंगे हात समातिइन् मोडल अञ्जली अधिकारी

भाइरल अर्जुन विकर चर्चित मोडल अन्जली अधिकारी रङ्गेहात कोठामा भेटिए भाइरल भइसकेपछि अर्जुनको धेरै भिडियो बजारमा आइसकेको छ र आउने क्रमपनि जारी रहेको उनी बताउँछन् ।

अमित बाबु रोकायले लेखेको यस गीतमा रोशन परियारले संगीत भरेका छन् भने विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । विक्रम चौहानको निर्देशनमा बनेको मार्मिक गीतको यो भिडियो हेर्नुहोस ।

भिडियोमा पनि उनै अर्जुन विक र अञ्जलि अधिकारी र निशा राईको जीवन्त अभिनय देख्न सकिन्छ ।श्रीमान छाडेपछि छोरा लाई पिठ्युँमा बोकेर रिक्सा चलाउँदै द‌निक गुजारा चलाइरहेका अर्जुनलाई यतिबेला सुटिङमा भ्याइन भ्याई छ ।

एक समयकी सफल अभिनेत्री हुन् विपना थापा । तर अहिले उनको चलचित्रहरु हेर्न नपाएको पनि दर्शकहरुले लामै समय भइसकेको छ । खबरका अनुसार अब विपना थापाले नेपाली चलचित्र खेल्ने सम्भावना निकै न्यून छ । एक छोराकी आमा समेत भइसकेकी विपना अहिले भारतको मधुरामा बस्दै आइरहेकी छिन् । २००८ मा भारतीय नागरिक तथा यूवा कांग्रेस मथुरा लोकसभाका अध्यक्ष समेत रहेका आशुतोष भारदवाजसँग बिहे गरेपछि उनी नेपाली चलचित्रमा सक्रिय छैनन् ।

प्राय नेपाल आइरहने विपनाको मथुरामा आलिसान महल छ, जहाँ विपना थापाको साथमा श्रीमान र एक छोरा बस्छन् । हालै उनले दीपावलीको शुभकामना दिँदै आफुले सजाएको घरको फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छिन्, जुन फोटोमा विपना थापाको घर निकै आलिसान देख्न सकिन्छ ।

उनले ‘सहिद गेट’, ‘मामाभान्जा’, ‘ख्यालख्यालैमा’, ‘बरमाला’, ‘बेइमानी’, ‘रामबलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’जस्ता चलचित्रमा अभिनय गरेकी थिइन् ।