सप्तरी । जनमत पार्टीको केन्द्रिय समितिको विस्तारिक बैठक बस्ने भएको छ ।

डा. सिके राउत नेतृत्वको जनतम पार्टीको केन्द्रिय समितिको विस्तारिक बैठक वैशाख ९ र १० गते जनकपुरधाम स्थित जीवन स्कुल केन्द्रमा बस्ने भएको जनाइएको हो ।

सो बैठकमा निवर्तमान तथा निर्वाचित केन्द्रिय सदस्यहरू, जिल्ला इन्चार्जहरू तथा सह९इन्चार्जहरू, विभाग तथा मोर्चाका प्रमुखहरूको उपस्थिति रहने जनाइएको छ।