जयनाथ यादव

लहान/ सिरहा : सिरहाको लहानमा कृषि तथा सहकारी मन्त्रि शैलेन्द्र साहले हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।

कृषि सेवामा इमान्दारिताका साथ काम गरेर ख्याती प्राप्त गरेको कृषि प्रयोगगशालाको प्रमुख तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं.२ मा कृषि सेवा रही ईमान्दारीता साथ नागरिक लाई सेवा प्रदान गर्दै आएको व्यक्तित्व‌ अशोक कुमार यादवको तेह्रौँ पुन्यतिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रदेश नं.२ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साहले फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ