जनकपुरधाम : सिरहाको लहानमा भुमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रि शैलेन्द्र साहले हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।

कृषि सेवामा इमान्दारिताका साथ काम गरेर ख्याती प्राप्त गरेको कृषि प्रयोगगशालाको प्रमुख तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं.२ का सिरहा निवासी मधेस विद्रोहका एक अथक योद्धा व्यक्तित्व‌ कृष्णबहादुर यादवको निधन भएको हनाले प्रदेश नं.२ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साहले श्रद्धाञ्जली अर्पण गरिएको छ ।

भावपूर्ण श्रद्धाञ्जली !