जनकपुरधाम : प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले आज एक हस्पिटलको निरक्षण गरेको छ ।मन्त्री सोनलले विरगंज स्थित निर्माण भइरहेको न्यूरो हस्पिटलको भवन निरक्षण गरेको हो । उनी निरिक्षण पश्चात न्यूरो हस्पिटलका डा. श्याम पटेल संग विषेश छलफल गरेका छन् । काठमाडौं पछि विरगंजमा न्यूरो हस्पिटल बन्न लागेको हो । निरिक्षणको क्रमा जसपा पार्टीका नेता तथा कार्यकर्ताहरको समेत उपस्थिति रहेको थियो ।

Discussion about this post