MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सिरहाको बरियारपट्टी सिमानाका सिल गर्ने तयारीमा

मधेशटप by मधेशटप
२०७८ बैशाख १४, मंगलवार १७:०५
0
सिरहाको बरियारपट्टी सिमानाका सिल गर्ने तयारीमा

विसुन देव सरदार

लहान : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल वेस क्याम्पले करोना भाइरस महामारी बढदै जादा नाका ( बोर्डर ) सिल गर्ने तयारीमा देखिएको छ।
उता भारतीय सिमा सुरक्षा बल ( एस. एस. बी )ले पनि बोर्डर ( नाका ) सिल गर्ने तयारीमा देखिएको छ।


आज बरियारपट्टी नाकाका ( स. ई. ) सव इन्सपेक्टरका अनुसार म नाकाबाट प्रत्यक्ष रुपमा कुनै प्रकारको सरसामान , खाद्यान्न अथवा मान्छे सवारी साधन आवतजावतमा रोक लगाइएको छु।


यो सँगै करोना भाइरसमा मास्क लगाउने अनिवार्य देखिएको छ। प्रहरीले सिमानाका रोक लगाएता पनि मानिस आवतजावत पनि सुस्त देखिएको छ।
अहिले भारतीय बजार लदनियाँमा सुन्नसान्न समेत देखिएको छ। अता खाद्यान्न आपूर्ति नहुदा मानिस तथा सर्व साधारणमा जुहो टार्न समस्या देखिएको छ।
अहिले करोना कहरमा भारतीय बजारमा नेपाली नोटको चर्को मुल्य समेत काटिएको देखिएको छ।


मानिस तथा पैदल यात्री बोर्डरबाट फर्किए पछि तनाव रहित जनतामा निराश तथा जीवन काट्न धो धो रहेको देखिएको छ।
मान्छे बजार तथा अन्य विशेष कामले जान नमानेपछि सर्वसाधारण हन्डरको सिकार समेत हुने गरेको छ। आज प्रत्यक्ष अवलोकन गर्दै गर्दा दुवै सुरक्षा प्रहरी बीच कुरा नमान्नेलाई लठ्ठी चार्ज गर्नु पर्छ भन्ने सम्झौता भएको छ।

Previous Post

प्रेमीसँग मिलेर दाइको हत्या गरेको आरोपमा पक्राउ परिन् यी अभिनेत्री

Next Post

सलाम ! भोक प्यास नभनी नेपालगञ्जमा कोरोना सङक्रमितको उपचारमा खटिएका यी डाक्टरलाई !

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७८ बैशाख १४, मंगलवार १७:०५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७८ बैशाख १४, मंगलवार १७:०५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७८ बैशाख १४, मंगलवार १७:०५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७८ बैशाख १४, मंगलवार १७:०५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७८ बैशाख १४, मंगलवार १७:०५
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७८ बैशाख १४, मंगलवार १७:०५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति