जनकपुरधाम । समाजवादी विद्यार्थी युनियन एवम् मधेश प्रदेश समिति उपाध्यक्ष शत्रुधन यादवले डा. सुरेन्द्र झा जसपा पार्टीको कार्यकारणी सदस्य भनेर विभिन्न समाचार माध्यमहरुमा सम्बोधन गर्दा पनि उहाले एक पटक पनि भनुभएन नैतिकताकाे पनि हद पारेको छ ।

उपाध्यक्ष शत्रुधन यादवले समाजिक संजालमा लेख्दै डा. सुरेन्द्र झालाई नैतिकता अाधारमा कारबाही हुनुपर्ने पार्टीसंग अनुरोध गरेको हुन ।

उपाध्यक्ष शत्रुधन यादवले आफु धेरै खुसी हुने वाह रे वाह असिरेवादे नेता ज्यू कम्सेकम संचार माध्यमहरुलाई भन्न सक्नु पर्थ्यो केही छैन म कार्यकारर्णि सदस्य होइन म चाहि केन्द्रीय सदस्य हो अहिले प्रतिगमनकारी संग सहकार्य गर्न धेरै राम्रो लागने तर जनतालाई आन्दोलन गर्न भन्ने बेलामा गोलि खान लाई अगाडी हुमकिउयाउने वाह नेता ज्यू जसको बिरोध आनदोलन गर्ने फेरि त्यसै संग सहकार्य गर्ने यो कस्तो राजनीति हो बुझन सकेन जनतालाई बुझाइदिनु पर्ने उहाले समाजिक संजालमा लेखेका छन ।