मधेस टप डेस्क,  दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा आएकी हुन् । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन् ।

इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा सक्रिय रूपमा फोटो सेयर उनका फोटोहरू फ्यानहरूले निकैरुचाउने

दर्शकहरूले पनि उनलाई उत्ति नै रुचाए । उनी सामाजिक सञ्जालहरूमा पनि उत्तिकै एक्टिभ छिन !