नरेन्द्र महताे / गाैशाला बैसाख ३० (मधेश टप):  महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न. ७ सुन्दरपुरमा जवरजस्ति एक साईड बाट सडक बनाउन लागे पछि पिडित जाउल हकले विराेध गरेका छन । अाफु बाटाेकाे विराेधि नभए पनि दुवै तर्फ बाट लिन अनुराेध गरेका थिए ।म बाटाे दिन तयार थिए तर घरका सदस्यहरु सँग सर सल्लाह गरेर भाेलि देखि बाटाे बनाउनुस भनेकाे थिए तर उहाँहरु मलाई धेरै दुरव्यवहार गरेकाे हकले बताए ।

फोटो पिचर:

No description available.

यदि अाफु पछि नहटेकाे भए उनिहरुले हाथपात पनि गर्न सक थियाे । एउटा शिक्षित व्यक्ति माथि दुरव्यवाहर गरेकाे पटकै राम्राे काम भएकाे छैन ।कसैले दादागिरि प्रयाेग गरेकाे छ भने म त्यसकाे उत्तर कानुन अनुसार तलास गर्ने भएकाेले सम्वन्धित निकाय र मिडियाहरुलाई सत्य तथ्य सँग खाेजतलास गरि दिन हकले अाग्रह गरेका छन । यता याे घटनालाई लिएर स्थानियहरुले पनि विराेध गरेका छन ।

उता सडक बनाउन सर्वदलिय बैठक बाट पास भएर सडक बनाउन लागेका वडा न.७ का वडा अध्यक्ष महेश यादवले बताए ।सडक बनाउनमा विवाद उत्पन्न भएका थिए तर विवाद भए पछि सडक अहिलेकाेलाई नबनाउन दुवै पक्ष विच सहमति भएका थिए तर जाउल घर अाए पछि पुनह सडक बनाउन थाले पछि विवाद उत्पन्न भएकाे यादवले स्विकार गर्नु भयाे ।

उहाँले ईलाका प्रहरी कार्यालय गाैशालामा निवेदन दर्ता गराएकाे कुरा ईलाका प्रहरी कार्यालय गाैशालाले खवर पठाएका थिए ।म अाफै गएर सबै कुरा गरे ,तर जाउल हक सरकारी कर्मचारी भएकाे हुनाले उहाँलाई छुटि नभएकाेले पछि अर्काे दिन समय मिलाएर छलफल गरि टुंगाउने वडा अध्यक्ष यादवले स्पष्ट पारे।