सिरहा। सिरहाको औरही गाउँपालिका -१ हरकट्टीदेखि पोखरीया जाने क्रममा मोटरसाइकलमा सल बेरिदा एक महिलाको मृत्युु भएको छ ।
स १० प ४५२२ नम्बरको मोटरसाइकल सवार महिलाको आज विहान मृत्यु भएको छ ।
बाइकको चक्कामा सल बेरिदा घाँटी थिचिएर मृत्यु भएको प्रहरी चौकी औरहीले जनाएको छ ।