महोत्तरी : मनरासिश्वा नगरपालिका-७ स्थित राष्ट्रिय आधारभूत विधालय झिगास्थान सरपल्लोको प्रांगणमा नामथर वतन नखुलेको बेवारिसे फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उक्त स्थानमा मागी खाँदै आएका अन्दाजी ४५ वर्षीय पुरुषको शव प्रारम्भिक अनुसन्धानपछि पोष्ट्मार्ट्मका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको महोत्तरी प्रहरीले जनाएको छ।