जनकपुरधाम : जनकपुर  प्रादेशिक अस्पतालको कोभिड वार्डमा धनुषाको लक्षमिनिया गाउँपालिका एक जनाको मृत्यु भयो सव ब्यबस्थापनका निमित्त निज मृतकको  छोरा सरोज ठाकुर शर्मा जिल्ला प्रसासन कार्यालय पुग्यो कार्यालय बन्द थियो  धेरै प्रयास गर्दा पनि सम्पर्क हुन सकेन, अन्तयमा  निज को छोरा र प्रादेशिक अस्पताल का एक जना सुरक्षाकर्मिले यस टिमलाइ खबर गरयो ।

यी NSU/RRM Campus QRT टिमका सदस्य राकेश बिक्रम साह, जितेन्द्र साह,संजय कुमार साह र मृतक का छोरा चार जना मिलेर आफै सव उठाइ हामि आफ्नै टिमका गाडि मा स्वर्गद्वार मा ल्याइ अन्तिम क्रियाक्रम गराउन लागेका छौ। राकेश बिक्रम साहले जाकारी दिए ।

पिपिइ उप्लब्ध गराइन्दिनु भएका दाजु सुनिल झा मिन्टन ज्यु र गाडि ब्यबस्थापन गर्दिनु भएका सुमन्त कर्ण लाइ धेरै धेरै धन्यवाद। अन्य सहयोग का निम्ति राहुल मिश्रा,सुजित यादव मनिष यादव को उपस्थिति रहेको थियो।