नरेन्द्र महताे गाैशाला (मधेश टप): अाबश्यक सतर्कता अपनाउन जिल्ला कार्यालय महाेत्तरीले जिल्ला वासिहरुमा अनुराेध गरेका छन ।

विहिवार एक सुचना प्रकासित गर्दै प्रदेश २ मा तथा नेपालमा जेष्ट १३ गते देखि १५ गते जेष्ठ सम्म धेरै जसाे स्थानमा पानि पर्ने सम्मभावना रहेकाेले राष्ट्रिय विवद् जाेखिम न्यृनी करण तथा व्यवस्थापन प्राधिकरणले जनाकारी दिएका छन ।

शक्ति शालि चक्रवात,यास समुन्द्र बाट जमिन तर्फ प्रवेश गरि सकेकाे छ र उक्त चक्रवात उत्तर पशिचम सर्ने क्रममा रहेकाेले त्यसकाे असर नेपाल भित्र प्रवेश गरिसकेकाे सुचनामा उल्लेख छन|

तसर्थ प्रदेश २ काे स्थानहरुमा मेघगर्जन,चट्याङ सहितकाे हल्का देखि लिएर मध्यम वर्षाकाे सम्भावना रहेकाे देखिन्छ त्यसैले माैसम अनुकुलता नहुन्जेल सम्म वाढि,पहिराे तथा हवाहुरी, डुवानकाे जाेखिम हुने क्षेत्रमा नजान र जेष्ट नागरीक ,अपांग, गर्भवती महीला,वालवालिकाहरुलाई लगायत सवैमा महाेत्तरी जिल्ला प्रशासनले सवैमा सुचना प्रकासित गरि अाग्रिम सचेत गराईएकाे जनाईएका छन।