MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

रणदीप हुड्डाको गिरफ्तारीको माग गरिरहेका छन् सोसल मिडिया प्रयोगकर्ता, आखिर के हो विवाद ?

मधेशटप by मधेशटप
२०७८ जेष्ठ १४, शुक्रबार २१:५५
0
रणदीप हुड्डाको गिरफ्तारीको माग गरिरहेका छन् सोसल मिडिया प्रयोगकर्ता, आखिर के हो विवाद ?

रणदीप हुड्डाको गिरफ्तारीको माग गरिरहेका छन् सोसल मिडिया प्रयोगकर्ता, आखिर के हो विवाद ?

एजेन्सी: बलिउड अभिनेता रणदीप हुड्डा आफ्नो एउटा पुरानो भिडियोको विषयमा हालै चर्चामा आएका थिए र अब त्यहि भिडियोका कारण सोसल मिडियामा उनलाई पक्राउ गर्न माग भइरहेको छ । वास्तवमा हालै रणदीपको एउटा भिडियो भाइरल भयो जसमा उनी बहुजन समाज पार्टी सुप्रिमो मायावतीबारे कमेन्ट गर्छन् । भिडियोमा तपाईं देख्न सक्नुहुन्छ कि रणदीप स्टेजमा बसिरहेका हुन्छन् र सबै दर्शक र पाहुनाको अगाडि भन्छन् कि उनी एउटा डर्टी जोक सुनाउन चाहन्छन् ।’

त्यसपछि रणदीप भन्छन्, ‘एकपटक मायावती २ जना बच्चा सँगै गइरहेकी हुन्छिन् । त्यतिबेला एक व्यक्तिले उनलाई सोध्छन् कि यो दुबै बच्चा जुम्ल्याहा हुन् ? यसको जवाफमा मायावती भन्छिन्, ‘होइन एउटा चार वर्षका र अर्को ८ वर्षका ।’ त्यसपछि रणदीपले जे भन्छन्, जुन मानिसहरुलाई मन परेन ।

अब सोसल मिडियामा रणदीपलाई यो कमेन्टका कारण मानिसहरु उनलाई पक्राउ गर्न माग गरिरहेका छन् । पढ्नुहोस्, सोसल मिडियाको प्रतिक्रियाः

अहिलेसम्म यसबारे रणदीपको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन तर यो विवादको विषयमा उनले माफी माग्छन् कि माग्दैनन्, त्यो भने हेर्न बाँकी छ ।

रणदीपको व्यावसायिक जीवनको कुरा गर्नुपर्दा उनलाई अन्तिम पटक फिल्म राधेमा देखिएको थियो । राधेमा सलमान खान, दिशा पाटनी, ज्याकी श्रोफ र गौतम गुलाटी महत्वपूर्ण भूमिकामा थिए । फिल्ममा रणदीपको अभिनयको निकै तारिफ भएको छ । नकारात्मक भूमिका निभाएर उनले दर्शकको मन जितेका छन् ।

Previous Post

भेरी अस्पतालमा राज्य आतंक मच्चाउने एमाले कार्यकर्ता बलात्कारका आरोपी

Next Post

नेपाललाई लिपुलेकदेखि सिक्किम सम्मको भूमि फिर्ता ल्याउने सुनौलो अवसर :विश्व समुदायको चासो

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७८ जेष्ठ १४, शुक्रबार २१:५५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७८ जेष्ठ १४, शुक्रबार २१:५५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७८ जेष्ठ १४, शुक्रबार २१:५५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७८ जेष्ठ १४, शुक्रबार २१:५५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७८ जेष्ठ १४, शुक्रबार २१:५५
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७८ जेष्ठ १४, शुक्रबार २१:५५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति