जनकपुरधाम : प्रदेशसभा सदस्य एवं जसपा नेपाल प्रदेश २ संसदीय दलका सचेतक परमेश्वर साहद्वारा गणतन्त्र दिवसको शुभकामना ब्यक्त

गणतन्त्र दिवसको अवसरमा प्रदेश, देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई,दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

लामो राजनीतिक आन्दोलन तथा शहिदहरुको बलिदानी बाट प्राप्त गणतन्त्रको रक्षा एवं सुद्रढिकारणका लागि सम्पूर्ण गणतन्त्र पक्षधरनेपालीहरु बीच एकताको अपरिहार्यता अझै कायम रहेको छ ।

गणतन्त्र प्राप्तिका लागी ज्यानको आहुति दिनुहुने महान शहिदहरु प्रति हार्दिक श्रदासुमन अर्पण गर्दै उहाहरुको लागि देखाउनु भएको बाटोमा हिड्न प्रदेश २ का संसदीय दलका सचेतक परमेश्वर सदैब तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु ।