मधेश टप डेस्क,

जनकपुरधाम  :  महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोज्युलाई
गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् ।

उनले भनेका छन् दिवसको अवसरमा प्रदेश, देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई,दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

लामो राजनीतिक आन्दोलन तथा शहिदहरुको बलिदानी बाट प्राप्त गणतन्त्रको रक्षा एवं सुद्रढिकारणका लागि सम्पूर्ण गणतन्त्र पक्षधरनेपालीहरु बीच एकताको अपरिहार्यता अझै कायम रहेको उनले बताए ।

गणतन्त्र प्राप्तिका लागी ज्यानको आहुति दिनुहुने महान शहिदहरु प्रति हार्दिक श्रदासुमन अर्पण गर्दै उहाहरुको लागि देखाउनु भएको बाटोमा हिड्न मन्त्रि महतो  सदैब तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु उनले भने ।