मधेश टप डेस्क,

जनकपुरधाम : कुर्थामा बाटो नबनेपछि ओहोरदोहोर गर्ने स्थानीयवासी र अन्य सर्वसाधारण आजभोलि हिलोका कारण समस्यामा छन् ।

घरबाट बाटो हिँडेका स्थानीयवासी र अन्य सर्वसाधारण चोकमा आइपुग्दा हिलोले नुहाएका हुन्छन ।  यहाँको स्थानिय नेता भ्रष्टाचारमा व्यस्त भएको र बाटो बनाउनमा अहिलेसम्म स्थानिय सरकारले पहल नगरेको यहाँका स्थानीयवासीहरुको गुनासो रहेका छन ।