MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

अक्सिजनको खाचो पछी उपेन्द्र यादबले बढाए चासो

मधेशटप by मधेशटप
२०७८ जेष्ठ १५, शनिबार १२:५४
0
अक्सिजनको खाचो पछी उपेन्द्र यादबले बढाए चासो

अक्सिजनको खाचो पछी उपेन्द्र यादबले बढाए चासो

सप्तरी १५ जेष्ठ (मधेश टप): जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी अध्यक्ष तथा सप्तरी २ का प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवको पहलमा आज गजेन्द्र नारायण सिंह अस्पताल राजविराजलाई ३० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएका छन् ।

बढ्दो कोरोना महामारीका कारणले नेपालमा मृत्यु हुँने दर अत्याधिक बढेको र समयमा उपचार नपाएर जनताहरुले ज्यान गुमाउन थालेकोले उपेन्द्र यादवको पहलमा अक्सिजन उपलब्ध गराएको जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेश सचिव दिनेश यादवले जानकारी दिए ।

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा अक्सिजनको अभाव बढेको र सिलिन्डर भर्न जाँदा तीन दिनपछि मात्र दिन सक्ने भने पछि अस्पतालमा अक्सिजको अभाव भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जितकुमार झाले जानकारी दिए ।

यस्तो अवस्थामा अध्यक्ष उपेन्द्र जिले सहयोग गरेकोमा म व्यक्तिगत र हाम्रो अस्पतालको तर्फ बाट विशेष धन्यवाद सहयोगका लागि प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवलाई सार्वजनिकरूपमा अपिल समेत गरेका छन् ।

केहि दिन देखि बिरामी को चाप नरहे पनि दैनिम ५०-६० वटा अक्सिजन खपत हुन्छ भने जानकारी मेसु डा. झाले बताए|

Previous Post

कुर्थामा बाटो नबनेपछि स्थानीय जनजीवन दयनीय (दृश्यहरु अचुक)

Next Post

सुरक्षित रही गणतन्त्र दिवस मनाउन नेकपा स्थायी कमिटी सदस्य रघुवीर महासेठको आग्रह

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७८ जेष्ठ १५, शनिबार १२:५४
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७८ जेष्ठ १५, शनिबार १२:५४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७८ जेष्ठ १५, शनिबार १२:५४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७८ जेष्ठ १५, शनिबार १२:५४
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७८ जेष्ठ १५, शनिबार १२:५४
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७८ जेष्ठ १५, शनिबार १२:५४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति