मधेश टप डेस्क,
जनकपुरधाम : नेकपा स्थायी कमिटी सदस्य रघुवीर महासेठद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् ।
उनले भनेका छन् दिवसको अवसरमा प्रदेश, देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई,दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
लामो राजनीतिक आन्दोलन तथा शहिदहरुको बलिदानी बाट प्राप्त गणतन्त्रको रक्षा एवं सुद्रढिकारणका लागि सम्पूर्ण गणतन्त्र पक्षधरनेपालीहरु बीच एकताको अपरिहार्यता अझै कायम रहेको उनले बताए ।
गणतन्त्र प्राप्तिका लागी ज्यानको आहुति दिनुहुने महान शहिदहरु प्रति हार्दिक श्रदासुमन अर्पण गर्दै उहाहरुको लागि देखाउनु भएको बाटोमा हिड्न महासेठको सदैब तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु उनले भने ।
Discussion about this post