जनकपुरधाम ।  सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए ।

आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सरकारले यस्तो व्यवस्था गरेको हो ।