कपिलवस्तु , जेठ १९

मधेश टप:  जनता समाजवादी पार्टीका निकट जनता समाजवादी विद्यार्थी युनियन कपिलवस्तु जिल्ला का अध्यक्ष र युवा विद्यार्थी नेता माेहित मिश्रले प्रेस विज्ञप्ति निकाल्दै आज राजिनामा दिएका छन ।

म माेहित मिश्र हाेसहावासमा समाजवादी विद्यार्थी युनियन हालको जनता समाजवादी विद्यार्थी संघ कपिलवस्तु जिल्ला दपबाट दिइएको घाेषणा गर्छु। भने कुरा प्रस्ट प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No description available.