पवन प्रसाद साह पर्सा,१९ जेठ

मधेश टप:  जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा जारी निषेधाज्ञा लाई निरन्तरता दिदै पुनः लम्ब्याएको छ । बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई छैठो पटक लम्ब्याइएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधवार बसेको बैठकले जेठ ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधि बढाएको हो ।

No description available.