नरेन्द्र महताे गाैशाला २१ जेष्ठ
मधेश टप: महाेत्तरी जिल्लाकाे गौशाला वजारमा विहिवार ड्युटीमै रहेका समयमा एक प्रहरी हबल्दार माथी हातपातगौशालामा ड्युटीमै रहेका बेला एक प्रहरी हबल्दार माथी हातपात गरिएको छ ।
इलाका प्रहरी कार्यालय गौशालामा कार्यरत एक प्रहरी हबल्दार माथी हातपात गरिएको छ । प्रहरी हबलदारमाथि हातपात गर्ने गौशाला नगरपालिका-५ का विजय साह फरार रहेको छ।
गौशाला बजारमा ड्युटीमा खटिएका प्रहरी हबल्दारमाथी हातपात भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले पुष्टि गरे । वाहाले प्रहरी हबल्दारको नाम भन्न चाहेनन ।
फरार साहको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । गरिएकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले जनाएका छन। प्रहरी हबलदारमाथि हातपात गर्ने गौशाला नगरपालिका-५ का विजय साह रहेको छन जाे अहिले फरार छन ।
गौशाला बजारमा ड्युटीमा खटिएका प्रहरी हबल्दारमाथी हातपात भएको प्रहरी निरिक्षक बस्यालले पुष्टि गरेका छन । किन हात पात भएकाे छ त्यस सम्बन्धमा अनुसान्धन भईरहेकाले प्रहरी हबल्दारको नाम बताउन चाहनु भएन तर फरार साहको खोजीकार्य तिव्र रुप भइरहेको बस्यालले जनाएको छ ।