मधेशटप डेस्क,

नरेन्द्र महताे/गाैशाला :  महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिकामा घर बाट भागेर अाएर संरक्षण गरेर घरमा राखेकाे निउँमा एक युवकलाई मारपिट गरेका छन । साेनमा वडा न १ घर भएका अन्दाजि ३६ वर्षका शंकर ठाकुरलाई २०७८/२/२५ गते राति मारपिट गरेकाे पिडित ठाकुरले बताएका छन ।

केटा भाेलहि र केटि भेंटपुर बाट भागेर अाएकाे भए पनि अहिले अाफ्नाे घरमा नभएकाे भन्दा भन्दै गाउँपालिका अध्यक्ष राज कुमार यादवले अाफुलाई नियन्त्रणमा लिई प्रतिनिधि सभा सदस्य सुरेन्द्र कुमार यादवकाे जिम्मा लगाएका थिए र सुरेन्द्र यादवले अाफुलाई नियन्त्रनमा लिए अाफुले बनाईरहेका अस्पताल पर्सामा राखि पाच सात जनाकाे समुहले बेल्टै वेल्टले मारेकाे पिडित ठाकुर बताए ,अाफु निर्दाेष भए पनि उनिहरु त्यहाँ बाट रामगाेपलपुर नजिक भएका पुल दक्षिण पट्टि सिसवनिमा लगेर बेल्टले त्याँहा पनि मारपट्टि गरेका छन त्यस पछि अाँखामा पट्टि बाँधि अपहरण शैलिमा काहाँ लगेकाे त्यस पछि कुनै जानकारी नभएका पिडित ठाकुरले बताए र पछि दाजुले डा. सुरेन्द्र यादवलाई हारगुहार गरे पछि नयाँ वनिरहेकाेअस्पतालमा पु:न ल्याई दाजुकाे जिम्मा लगाएकाे थियाे ।

यस पछि ईलाका प्रहरी कार्यालय गाैशालालाई जानकारी गराई प्राथमिक स्वास्थ्य केन्द्र गाैशालामा उपचार भईरहेकाे परिवारजनले जनाएका छन र उहाँकाे अवस्था सामान्य रहे पनि चाेट पटक लागेकाे डा सम्भु यादवले जनाएका छन ।

उता अाफु शंकर ठाकुरलाई नियण्त्रमा लिए पनि डा. सुरेन्द्र यादवकाे जिम्मा नलगाएका साेनमा गाउँपालिका प्रमुख राजकुमार यादवले बताएका छन ।ठाकुरले अाफैभनेका थिए केटा केटिलाई खाेज्न अाफ्नाे स्वक्षाले डा. सुरेन्द्र यादव सँग गएकाे थिए। तर मारपिट भए नभए अाफुलाई केहि जानकारी नभएकाे डा. यादव अर्कै कामले साेनमा अाएकाे अध्यक्ष यादवले स्पष्ट पारे।