• नरेन्द्र महताे

महोत्तरी ।  गाैशाला माेटरसाईकलकाे ठम्करले एक वृद्व गम्भिर घाईते महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न. ७ सुन्दरपुर वस्ने वर्ष ७० काे शिवजि साहलाई आज विहान विपरीत दिसा बाट अाईरहेकाे बा.९० प २७१ न काे माेटरसाईकलले ठक्कर दिदाँ गम्भिर घाईते भएका मगरथाना चाैकिका ईन्चार्जले जनाएका छ ।

घाईते साहलाई स्थानिय क्लिनिकामा उपचार संभव नभए पछि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएकाे र ठक्कर दिने माेटरसाईलक चालक फरार भएकाेले खाेजविन जारी रहेकाे प्रहरीले जनाएका छन।