मधेश टप डेस्क,
जनकपुरधाम :  लक्ष्मीनियाँ गा. पा. वडा नं. ३ को वडा अध्यक्ष तेजकुमार (हिरा) यादवले स्थानीय बनिगामा टोलवासि रामनारायण यादव कि श्रीमती सरिता देवि यादव जो अती विपन्न र निसहाय अबस्थाम दयनीय तवरले जीविकोपार्जन गरि जीवन निर्वाह गर्दै आइरहको नीज उपर चुनावमा आफूलाई भोट नदिएको ईर्ष्या दोषका कारण वडाअध्यक्षले घरको आवतजावत अवरुद्ध हुने गरि घरको मुखै थुन्ने गरि गिट्टी बालुवा राखि दिएको र पिडितले गुनासो गर्न जाँदा उल्टै असहाय महिलालाई निर्ममतापूर्वक कुटपिट गरि घाइते बनाएको र पिडितको अस्मिता माथि प्रत्येक्ष प्रभाव पर्ने गरि कपडा समेत च्याति अभद्र व्यवहार गरेको पिडित प्रदेशिक अस्पत्ताल, जनकपुरमा उपचारर्थ रहेको पिडितको अबस्था अती नै गम्भीर रहेको छ ।

पिडितको घर तोडफोड गरि जनधन समेतको क्षति तुल्याई मर्माहत पुर्याएको दयनीय वस्तु स्थितिमा रहेको पिडितमाथि बर्बरतामयी व्यवहार गरेको वडा अध्यक्षको निकृष्ट कुप्रवृतिको घोर भर्त्सना सँगै सम्बन्धित नियमक एकाई द्वारा दोषी उपर अविलम्ब कडा भन्दा कडा कार्यवाहीको माँग गर्दछु ।

सम्पूर्ण लक्ष्मीनियाँ गा.पा. समाजमा विनम्र अनुरोध पिडितलआई न्यायोचित सहयोगको लागि अपिल ! साथै यस घटना बारे सकृय युवा संजालका संयोजक ररोशन यादबले जानकारी दिए ।