MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

महोत्तरीको स्वास्थ्य चौकी औरही जहिले पनि ढिलाे खुल्ने र चाडै बन्द हुन्छ

मधेशटप by मधेशटप
२०७८ जेष्ठ ३०, आईतवार १३:१९
0
महोत्तरीको स्वास्थ्य चौकी औरही जहिले पनि ढिलाे खुल्ने र चाडै बन्द हुन्छ

महोत्तरीको स्वास्थ्य चौकी औरही जहिले पनि ढिलाे खुल्ने र चाडै बन्द हुन्छ

महोत्तरी, जेठ ३० (मधेश टप):

महोत्तरी(औरही) – सरकारले स्वास्थ्य संस्थाहरुलाई थप सेवादायक बनाउने प्रयास गरेपनि महोत्तरीको औरही नगरपालिकामा रहेको स्वास्थ्य चौकी औरही सधैं ढिला गरि खुल्ने र चाडै बन्द हुने गरेको छ । स्वास्थ्य चौकी बिहान ११ बजे पछि खुल्ने र दिउँसो २ नबज्दै बन्द हुने प्रवृति कायमै रहेको छ ।
सरकारी नियमानुसार बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म संचालन हुनुपर्ने स्वास्थ्य चौकी समयमा नखुल्ने र बन्द हुने गर्दा बिरामीहरुले निकै समस्या खेप्नुपरी रहेको स्थानीयले गुनासो गरेका छन् ।

हाल दिनहुँ ४० देखि ६० जनासम्म झाडापखाला, निमोनिया, टाईफाईड लगायतका बिरामीहरु आउने गरे पनि औरही नगरपालिका १ मा स्थित स्वास्थ्य चौकी औरहीमा नियमित रुपमा कर्मचारी नआउँदा र समय सीमा भित्र संचालन नहुँदा बिरामीहरुलाई समस्या परेको छ ।

सो स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु नआउँदा बिरामीहरु उपचार अभावमा घर फर्किनु परेको बाध्यता रहेको स्थानिय राजेश साह शिरीष न्युज संचारकर्मीलाई बताए । साहले उक्त स्वास्थ्य चौकी औरहीमा सिनियर अहेब रामचन्द्र यादव सहित अन्य पाँच जना स्वास्थ्यकर्मीहरु रहेपनि कुनै कर्मचारी कार्यालय समयमा नआउने गरेकाले बिरामीहरुलाई समस्या हुने गरेको गुनासो गरे ।

कार्यरत स्वास्थकर्मीहरुले स्वास्थ चौकी भन्दा बढी आफ्नो निजि क्लिनिकमा समय दिने गरेको हुँदा समस्या भएको स्थानीयले आरोप लगाएका छन् । यस सम्बन्ध औरही नगरपालिका मेयर सुनिल यादवले जनतालाई समस्या उत्पन्न गराउने सेवा प्रवाहमा लापरवाही गर्ने कर्मचारीसंग स्पष्टीकरण माग्ने र सेवा प्रवाहमा सुधार ल्याउने जनाए ।

त्यस्तै यस सम्बन्ध औरही नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत नविन न्यौपाने संग कुरा गर्दा उहाले भने जनतालाई समस्या उत्पन्न गराउने र दु:ख दिने कर्मचारीलाई कर्मचारी ऐन मार्फत कानुनि कार्वाही गरि सेवा प्रवाहमा सुधार ल्याउने जनाए।

Previous Post

महोत्तरीको मनराशिसवामा सडक शिलान्यास

Next Post

मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुखको पत्र : सरकारमा पहाडी, महिला, दलितको पनि सहभागीता होस् (पत्रसहित)

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७८ जेष्ठ ३०, आईतवार १३:१९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७८ जेष्ठ ३०, आईतवार १३:१९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७८ जेष्ठ ३०, आईतवार १३:१९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७८ जेष्ठ ३०, आईतवार १३:१९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७८ जेष्ठ ३०, आईतवार १३:१९
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७८ जेष्ठ ३०, आईतवार १३:१९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति