मधेशटप डेस्क,
जनकपुरधाम । आवश्यकता अनुशार यो कंशनट्रेटर धनुषा जिल्लाका प्रादेशिक देखी अन्य अस्पतालमा उपयोग पश्चात फिर्ता लिने गरि सेवा उपलब्ध गराउन सक्ने प्रावधान जिल्ला जनस्वास्थ्यको जिम्मेवारी अंतर्गत रहेको छ।ःक्ष्त् न्च्इग्ए ँयगलमबतष्यल ९ब्गकतचबष्बि० का संयोजक शेष घले तथा जमुना गुरुंगको सहयोगमा २० थान अक्सिजन कंसन्ट्रेटर जिल्ला प्रशाशन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी लाई साक्षी राखेर जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सुरेश यादवलाई मित्र सलामत राईन र सरोज मिश्र मार्फत हस्तांतरण गरियो।यस कार्यलाई सफल बनाई दिनुहुनेमा NRN Australia का यूथ कोर्डिनेटर इर्शाद अहमद जिलाइ पनि विशेष धन्यवाद ।