मधेश टप
सिराहा पतारी असार १ : सिरहाको सुखिपुर नगरपालिका कार्यलयका प्रमुख राम रामअौतार यादव आफ्नो कामकाज छोडी कार्यालय भित्र मस्त सुत्ने गर्ने गर्छ ।
जनता ले जनप्रतिनिधि हरु लाई जिताएर पठाए नगरपालिकाको कार्यलयमा काम गर्न तर जनप्रतिनिधि हरुले आफ्नो जिम्मेवारी भुलेर गेस्टहाउस मा सुत्ने जस्तो गरेको छ ।
आम नागरिक कार्यलय को काम गराउ लाईन उभिएको छ तर उसलाई कुनै वास्ता नगरी मस्त निद्रामा सुत्छ । सेवाग्राही ले यस्तो देख्दा दुखित र चिन्तित भएको छ ।
जब कुनै कार्यलय को प्रमुख नै आपनो जिम्मेवारी भुलेर यस्तो क्रियाकलाप गर्छ भने तेस्स भित्रका कर्मचारी हरुले के गर्दै होला बिषय छ ? के हाम्रो सुखिपुर नगरपालिका चिन्ता मुक्त छ त ??? यदि छैन भने हाम्रो सुखिपुरको मेयर यसरी निफिकिर मस्त निद्रा निदाउनु कति सोभा दिन्छ र ।
Discussion about this post