मधेशटप डेस्क,

लमजुङ :  लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ९ जना स्थानीयलाई उद्धार गरिएको छ।

मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि बीचमै रोकिएका थिए।

उनीहरूलाई बुधबार बिहान उद्धार गरिएको मेयर रमेशकुमार पाण्डेले जानकारी दिए।