मधेशटप डेस्क,

जनकपुरधाम :  जनकपुरधाम उप – महानगरपालिका  वडा न. ६,७ मा पर्ने पेठीया बजार फोहर व्यवस्थापन हुन् न सकेका  तर यहाँका नगरपालिकाले अर्को विकल्प नगरेको भन्दै स्थानीयवासीलाई ठूलो समस्या भएको हो।

फोहर व्यवस्थापन नहुँदा समस्या भएको छ। फोहर व्यवस्थापन गर्ने स्थानको तय नहुँदा जनकपुरको पेठिया बजारमा विभिन्न भाग फोहरको थुप्रोले भरिएका छन्। फोहर व्यवस्थापन गर्ने स्थान हुदा पनि याहाँका वार्ड अध्यक्ष असारे मसान्तमा बजारको फोहर उठाइएको छैन।

जनकपुरधाम उप- महानगरपालिका वडा न. ६ ७ र १० मा पर्ने पेठिया बजार फोहरले दुर्घ्न्धित तथा स्थानीय र बेपारिहरु र नगरपालिकाले अर्को विकल्प नगरेको भन्दै स्थानीयवासीले फोहरका कारण ठूलो समस्या भएको हो।

झण्डै एक महिनादेखि फोहर नउठेका कारण बजार दिनप्रतिदिन फोहर हुँदै गएको छ।

बजारमा फोहरको थुप्रो लागेको छ। बजारमा हिँडडुल गर्ने मान्छेलाई मुख छोप्नुपर्ने अवस्था सिर्जना भएकाले स्थानीयवासीले आक्रोश व्यक्त गर्दै आएका छन्।

नगरपालिका र वडालाई फोहर व्यवस्थापनका लागि पहल गरे पनि स्थायीरूपमा संरचना तयार गर्न सकेको छैन। सुन्दर बजारमा फोहरको थुप्रोले धेरै समस्या भोग्नु पर्ने बाध्य भएका छन् ।

यसैगरी फोहरले विभिन्न प्रकारका रोगलेसमेत समस्या हुदै आएको छ। यसमा काम गर्नुपर्ने वडा न ६ का वडा अध्यक्षलाई तर कुनै कुनै बेला यस कार्य र ब्यापारीको दुख बुझेर वडा न ७ का वडा अध्य्क्ष जानकी राम साहले टिपर ल्याएर फोहर व्यवस्थापन गरिएको स्थानीय योग नारायण महतोले यसबारे जानकारी दिए ।

भिडीयो सहित ।

https://fb.watch/6mvqV-dDjt/