जनकपुरधाम २६ असार

मधेश टप : अनेरास्ववियु धनुषाद्वरा आज जनकपुरधाममा कार्यक्रम सबै सरकार र प्रधानमन्त्रीको समर्थनमा ने.का.पा एमाले जिन्दावाद भन्दै पाइए। अनेरास्ववियु धनुषाको जिल्ला सहसंयोजक अमित प्रधानको अध्यक्ष्ता सहित विद्यार्थी नेता मुकेश साह, मुखरजि , निजामुद्दिन लगायत अन्यको उपस्थिति रहिएको थियो ।

अनेरास्ववियु धनुषा द्वारा प्रधानमंत्रीको समर्थन मा कार्यक्रम संवैधानिक सर्बोच्चता ,दलिय ब्यबस्थाको सुनिश्चितता, लोकतन्त्रको रक्षा,निर्वाचनको बाताबरण नविथोल्न तथा -निर्दलियताको वकालत गरिरहेका दलहरुलाई प्रतिगमनको मतियार नवन्नका लागि खवरदारी गर्दै अनेरास्ववियुद्वारा गरिएको प्रदर्शन ।

राजनीतिक अस्थिरता , निर्दलीय सोच र परविर्तिका बिरुद्ध एकजुट बनौ । ताजा जनादेशको पक्ष्मा जनमत सिर्जना गरौ।

बहुदलीय लोकतान्त्रिक प्रणाली माथिको आक्रमण स्विकार्य छैन । विद्यार्थी र शिक्ष्कलाइ खोप दिई पढाइ परिक्षा र शैक्षिक् सत्र शुरु गर । सर्टिफिकेटको आधारमा ऋण उधमशिलता र स्मृधीको आधार हो । इत्यादिकुरा भन्दै कार्यक्रम सम्पन्न।