मधेश टप 

जनकपुरधाम २७ असार: निवर्तमान कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले साच्चिकै एमाले पार्टी नेताहरू हाे भने एकतामा ढिलाइ नगर्नुपर्ने उनले बताएकी छिन ।

निवर्तमान मन्त्री ज्वालाकुमारी साहले एकतामा किन माेलमाेलाइ गर्ने पार्टीलाई हामीले पहिलाे प्राथमिक्तमा राखनु पर्नेमा जाेड दिएका छन ।

साहकाे भनाइ अनुसार साच्चिकै हाे भने नेकपा एमाले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपि शर्मा ओली हाम्राे राजनेता हाे उहाले गर्नुभएकाे कामकाजलाई कम्तिमा सपाेर्ट गर्नुपर्ने बताएकी छिन् ।

उहाले सहयाेग गर्नु भनेकाे कमरेड माधव नेपालजिकाे पनि भविष्य काे लागि हाे भनेर सबै साथिहरू बुझन जरूरी रहेको छ । साहले अगाडि भनिन् अहिलेकाे परिस्थिति अनुसार सबैले राम्राे संग बुझेर पार्टी एक ढिका बनाउन आग्रह गरेका हुन ।

साहले राष्ट्रिय अन्तराष्ट्रिय रूपमा हाम्राे (एमाले) पार्टीलाई टुक्राउन लागि परेकाे छ हामीले भाइ भाइ मिलाै पार्टी रहनु भनेकाे हामी सबै रहनु हाे , पार्टी रहेन भने कुनैपनि जनप्रतिनिधि रहन नसकेने उनले जानकारी दिनुभएको छ ।