मधेशटप डेस्क,

जनकपुरधाम :  एकाएक देउवा ज्युको प्रधानमन्त्री बन्ने प्रस्ताव लगतै  ज्योतिष बिबेक पनि चर्चामा आयेका छन ।

आज भन्दा केही महिना पुर्व उहाले विभिन्न मिडियाको मार्फत देउवा ज्युको बारेमा केही भबिश्यबानि गरेका थिये !

उनको भबिस्यबाणी मा देउवा ज्यु आउने आषाढ देखि श्रावन को बिचमा पुन:पद प्राप्ती को सयोग रहेको ज्योतिष गुरुले बतायेका थिये !
तर यो समय देउवा ज्यु को लागि त्यति सजिलो नरहने र केही
बिरोधि हरु को सामना पनि उहालाइ गर्नुपने उहाले आफ्नो भविस्यबानी मा जोडेका थिए ।

ज्योतिष बिबेक चाहिँ यस्तो ज्योतिष परिवार बाट हुनुहुन्छ जसले परापुर्व देखि नै नेपाली राजनिती को छेत्र मा गरेको भविश्यवानी यथार्त नै साबित भएको छ।

ज्योतिस चाहिँ बरिष्ट ज्योतिष अशोक पाण्डेका छोरा हुन।