घुरन प्रसाद यादव,

सप्तरी : बोदे बर्साइन नगरपालिका वाडा न. ५ स्थित ईलाका प्रहरी बोदे बर्साइन का जयप्रकास महतोलाई कार्यक्रम गरि बिदाइ गरेका छन भने नब अागनतुक जयप्रकास लाई स्वागत गरेका छन।

समान बिदाई कार्यक्रममा ऊपस्थिति ना.पा.२ का युवा नेता सुरेन्द्र यादब, पत्रकार घुरन प्रसाद यादब लगायत अन्य बुधजिबि सहल्लाहाकार राजनितिक्रमिको उपस्थिति थियो।
सिमबती क्षेत्रमा बिभिन्न चोरी,तसकरी लागू अौषध बोदे बर्साइन नगरपालिकाको बासीलाई ठूलो सहयोग गरेका थिए।

एक इमन्दार र समायको ख्याल गरि यस्तो बिकट परस्थितिमा आफ्नो समेत प्रवाह नगरी सहयोग गरेका थिए।

अतिथिहरूलाई अगामी दिनको लागिशुभकामना ब्यक्त गर्नुभयो! साथै यसरी फेरि भेटौला प्रमुख जयप्रकास महतो ठेलिया सरूवा भएका छन।