सिन्धुपाल्चोक :  बाढी प्रभावितलाई अस्थायी आवास निर्माणका लागि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई रु ६२ लाख हस्तान्तरण गर्दै टेलिभिजन कार्यक्रम इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल ।

इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ ।