• नरेशचन्द्र बरबरिया यादव

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका वडा न ३ मा नगर कार्यपालिका कार्यलयको भवन शिलायानस गरेको छ ।

धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले  नगर कार्यपालिका कार्यलयको भवनको लागि  शुरुआतमा एक करोड ५०  लाख  विनयोजन गरेको उनले यस्तो जानकारि दिनुभयो ।

नगर कार्यपालिका कार्यलयको भवन छिटै निर्माण हुने उहाले जानकारि दिनुभएको छ ।
शहिदनगर नगरपालिकाका हरेक वडाकाे भवन बनिसकेको उनले यस्तो जानकारी दिए ।

शहिदनगरवासी निकै खुशी र उत्साहित छन अबको ५/६ महिनामा समयले साथ दिए  भवन  छिटै तयारी हुने एक प्राबिधिकले बताए ।

स्थानियहरुले नगर यादवकाे  कार्यले यस ठाउका स्थानियहरु धेरै खुशि रहेको उनले जानकारि दिनुभयो । यस नगरपालिका मेयर यादवकाे कार्यशैलिले युवा मात्र नभई हरेक वर्गका समुदायले संतुष्ट रहेको स्थानियहरु बताए
नगर कार्यपालिका कार्यलयको भवन शिलायानसमा नगरपालिकाका कर्मचारि जनप्रतिनिधि , संचारकर्माी लगायतका उपस्थीती रहेको थियो ।