महोत्तरी : महोत्तरीको सोनमा गाउँपालिकाका अध्यक्षले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेका छन् ।

उनले सो गाडी प्रयोग गरेर मासिक एक लाख कमाउने गरेको खुलासा भएको छ ।

आफ्नै भान्जालाई चालकमा नियुक्त गरेर उनले चुनाव जितेदेखि नै यही गाडी प्रयोग गर्दै आइरहेका छन् ।

यादव तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । फरकधारवाट