राजेन्द्र महतो,

लहान : पत्रकार महासघ सिरहा शाखाको पहिलो बैठक सिरहामा जारी रहेको छ।

जिल्लाको पुस्तकालय भवन मा शाखाको कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुको उपस्तिथि मा सो बैठक जारी रहेको छ।

बैठक उपस्थित सम्पुर्ण पदाअधिकारीहरु ले जिल्ला भित्र पत्रकारिता क्षेत्र भित्रका गतिविधिहरु बारे बैठकमा जानकारी गराइ रहेका छ्न।

आजको बैठकले सो गतिविधि बारे कार्यसमिति ले छलफल गरी ठोस निर्णय गर्ने बताइएको छ।