काठमाडौं :  बिदेश जानू रहर नभई बात्यता हो । बिदेशि श्रीमान जान्छन् परिवार श्रीमती अनि आफ्नो छोराछोरीलाई राम्रो भविष्य दिनका निमित्त ।

कादभरि जिम्मेवारी र झोलाभरि अमिलो सम्झना सङ्गाल्दै उनी बिदेश लाग्छन् ।

रातदिन नभनि अथाहा परिश्रम गर्छन् तर यता श्रीमती भने श्रीमानले पठाएको सारा सम्पत्ति लिएर अन्यत्रै भाग्छिन् ।

श्रीमान घर त फर्किन्छन् तर नत उनिसग आफ्नो श्रीमती नै हुन्छे नत आफुले र गत पसिना खर्चेर कमाएको पैसा नै ।

उता छोरोको भविष्य डामाडोल बनाएर उनी अन्तै परपुरुषसग होटलमा मोजमस्ति गर्दै हुन्छिन्।

यस्तै नै भयो सन्तोष सुनारको पनि लगभक श्रीमानलाई ना ङ्गेझार नै बनाएर उनी पारि गाउको केटासग यसरी होटलमा रङ्गेहात पक्राउ खान्छिन् ।

आफुलाई राम्रोसग पढ्न लेख्ननै नआउने तर श्रीमतिलाई आफुले धेरै बिश्वास गरेर १८ महिनामा लगभक ४ लाख भन्दा बढि रकम पठाएको तर अहिले एक रुपैयाको समेत हिसाब नपाएको उनले बताए ।

आफुलाई आफ्नो छोरोको भविष्य बारे अथाहा चिन्ता हुने उनी बताउँछन् ।