जनकपुरधाम । नेपाल परिवार दल का राष्ट्रिय अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल नेतृत्व  पाटी ले प्रदेश नम्बर २ को आठ वटै जिल्ला मा  अति बिपन्न परिवार लाइ राहत वितरण कार्यक्रम  गरेको  छ  ।
आज धनुषा  को मिथिला बिहारी नगरपालिका अन्तर्गत पर्ने वडा न .१० मा अति  बिपन्न ३५ घर धुरी परिवार लाइ राहत वितरण गरिएको पार्टीका जिल्ला अधक्ष अब्दुल कैयुम शाह ले बताउनु भयो ।

ढकाल नेतृत्वको पार्टी ले प्रदेश न.२  भरिको जिल्ला मा  कोभिड -१९ ले ग्रसित अतिविपन्न परिवार लाइ राहत बाटनलाइ रु .४५ लाख  छुट्याएको बताउनु भयो  त्यसै गरी महोत्तरी को मटिहानी नगरपालिका अन्तर्गत धिरापुर मा पनि राहत वितरण कार्यक्रम  गरिएको छ ।

भोली आइतबार सिरहा र सप्तरी जिल्ला मा राहत वितरण कार्यक्रम गर्नु  रहेको बताउनु भएको छ ।